कावासोती । पूर्वी नवलपरासीको कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई गुन्द्री बुन्न सिकाइँदै छ । पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो... Read more »
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै... Read more »
इटहरी । श्री कबिर माध्यमिक विद्यालयले खेलकुद सप्ताह-२०७९ शुरू गरेको छ । इटहरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह शुरू गरिएको हो । खेलकुद सप्ताहको... Read more »
काठमाडौं । त्रिवि चिकित्सा शास्त्रका आन्दोलनरत विद्यार्थीले बुधबार सिठ्ठी जुलुस निकालेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालेको सिठ्ठी जुलुसमा सहभागी विद्यार्थीहरूले आफूलाई पढ्ने वातावरणको माग गरेका थिए । उनीहरूले ‘सहमतिपत्र लागू गर,... Read more »
इटहरी । प्रथम जनता ओलम्पिक-२०७९ को लोक नृत्यतर्फ श्री कबिर माध्यमिक विद्यालय इटहरी-६ प्रथम भएको छ । जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा १२ वटा विद्यालयले भाग लिएका थिए । इटहरीको श्री कबिर... Read more »
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति ‘सम्झनामा’ सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ... Read more »
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस् भन्ने उद्देश्यका साथ वसन्तपञ्चमी (सरस्वती... Read more »
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ । सरस्वतीलाई विद्याकी देवीको पूजा आराधना गरी... Read more »
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरिएको छ । एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।... Read more »
काठमाडौँ । क्यानडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी... Read more »
