भारतले निर्वाचनका लागि नेपाललाई दियो २०० वटा गाडी

  काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहार दिएको छ । नेपालमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित... Read more »

पहिलो चरणको निर्वाचन सामग्री सबै जिल्लामा पुग्यो

काठमाडौँ । पहिलो चरणको निर्वाचन सामग्री सबै जिल्लामा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो... Read more »

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी र ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिविरूद्ध दायर रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । डा तोसिमा कार्कीको उम्मेदवारी खारेजी र ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिविरूद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ‘नो... Read more »

दलित मुक्ति मोर्चाको गठबन्धनलाई जिताउने सचेतनामूलक चुनावी प्रचारप्रसार अभियान

बुटवल । रुपन्देही ५ मा गठबन्धनका उम्मेद्वारलाई जिताउन दलित मुक्ति मोर्चाले विशेष अभियान थाल्ने भएको छ । माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन... Read more »

४ मंसिरमा हुने निर्वाचनमा मतपत्रको रंग कस्तो हुन्छ ?

काठमाडौँ । आगामी मंसिर ४ मा हुने मतपत्रको रंग कस्तो हुन्छ भन्ने कौतुहल मेटिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा... Read more »

कात्तिक १८ देखि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौँ । कात्तिक १८ देखि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगकाअनुसार मतदाता... Read more »

दीपक गिरीले ६० काटेका उम्मेदवारलाई भोट नदिने

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् । दीपक... Read more »

काठमाडौं–१ मा ३० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा, ४५ हजार मतदाताले छान्ने छन् आफ्नो एक प्रतिनिधि

काठमाडौं । चुनावी माहोल निकै तातिरहेको छ । राजनीतिक दलका नेतादेखि जनतासम्ममा उत्तिकै राजनीतिक चासो र उत्सुकता बढिरहेको छ । अन्य जिल्लाको जस्तै काठमाडौं–१ मा पनि उत्तिकै चासो बढेको देखिन्छ । विशेषगरी... Read more »

दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री पुगे, ५१ जिल्लामा ढुवानी जारी

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका... Read more »

सामाजिक सञजाललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौ । निर्वाचन आयोगले “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन... Read more »