कैलालीमा नमुना मतदान, शतप्रतिशत मत सदर

कैलाली । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ । उक्त मतदानमा शतप्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । कैलाली... Read more »

हेलिकोप्टरबाट मनाङमा मतपत्र

लमजुङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा मतपत्र पुगेको छ । बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङमा मतपत्र पुर्‍याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार... Read more »

चार प्रदेशको मतपत्र ढुवानी सकियो

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको... Read more »

सेनाको हेलिकोप्टरमार्फत् जुम्लामा मतपत्र लगिँदै

जुम्ला । सेनाको हेलिकोप्टरमार्फत् जुम्लामा मतपत्र लगिँदै छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो । नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र लगिएको छ ।... Read more »

मतदानका दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहको सुझाब छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाब रहेको जनाएको छ । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले... Read more »

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटघाट

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी... Read more »

निर्वाचन आयोगले गठबन्धनकी उम्मेदवार बिना मगरलाई सोध्यो चौबिसघण्टे स्पष्टीकरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन कञ्चनपुर १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबिसघण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ... Read more »

निर्वाचन आचारसंहिता उल्लंघन घटना बढ्दै

भैरहवा । निर्वाचन आचारसंहिताउल्लंघनका घटना बढ्दै गएका छन् । निर्वाचन आयोगले आचारसंहिता उल्ल‌ंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिता विपरीतका गतिविधि भइरहेका छन् । निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग,... Read more »

निर्वाचनमा दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने

काठमाडौँ । आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । २ लाख ४६ हजार जनशक्ति सुरक्षाकर्मीबाहेक नै परिचालित हुने पनि जनाइएको छ ।... Read more »

सर्वोच्चको अन्तरिम आदेशः तोसिमाको उम्मेदवारी कायम राख

काठमाडौँ । सर्वोच्चको अन्तरिम आदेशले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न भनेको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो । कार्कीले निर्वाचन... Read more »