बुटवल । २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर घिमिरेलाई एमालेले रुपन्देही... Read more »
काठमाडौं राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एक दिनअघि काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो... Read more »
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । अघिल्ला... Read more »
काठमाडौं । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले २३ असोजको मिति तोकेको छ । २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको निर्वाचन आयोगका... Read more »
काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एकल्यै लड्ने भएको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि विज्ञप्ति... Read more »
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ। नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी ६ असोजमा... Read more »
उदयपुर । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना भएकोे छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय... Read more »
