चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा काँग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको थियो । यस निर्वाचन क्षेत्रमा... Read more »
महोत्तरी । माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीनपटक... Read more »
भैरहवा। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको छ । गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेससहितको गठबन्धनबाट जसपा बाहिरिएपछि... Read more »
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य... Read more »
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र... Read more »
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन्... Read more »
काठमाडौं । कांग्रेसका उदयशमशेर राणाले ललितपुर १ बाटउम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि २०७४ सालमा एमालेका उम्मेदवार... Read more »
गोरखा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दाँयाबाँया... Read more »
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा... Read more »
काठमाडौ । पुष्पकमल दाहालले चितवन–३ छाडेपछि सो स्थानमा गठबन्धनले डा. भोजराज अधिकारीलाई उठाउने भएको छ । सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन–३ ओवादी केन्द्रलाई परेको थियो । प्रचण्ड गोरखा–२ तरि लागेपछि अधिकारीलाई सो स्थान... Read more »
