प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि सप्तरीमा १२७ उम्मेदवारको मनोनयन दर्ता

सप्तरी । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएका छ्न् । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार विभिन्न पार्टी... Read more »

तेह्रथुममा २८ उम्मेदवारले गरे मनोनयन दर्ता

तेह्रथुम । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेश सभामा १८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालय... Read more »

कतिले दिए प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि देशभर शान्तिपूर्ण रूपमा मनोनयन पत्र दर्ता भएको बताएको छ । सूचना जारी गर्दै आयोगले देशभर मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूको संख्या... Read more »

भक्तपुर १ मा प्रेम सुवालको चौथोपटक उम्मेदवारी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधिसभामा उठाएको छ । ०७४ मा पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका सुवाल... Read more »

सप्तरी २ मा त्रिपक्षीय प्रतिस्पर्धा

सप्तरी । सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी परेसँग माहाेल तातेकाे छ । यादव २०७४ को चुनावमा... Read more »

कांग्रेस सहमहामन्त्री पाण्डेले बाजुरामा दर्ता गरे उम्मेदवारी

बाजुरा । कांग्रेस सहमहामन्त्री पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले आइतबार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्। सत्ता गठबन्धनले प्रदेशसभा सदस्यका लागि बाजुरा–१ ‘क’ बाट कर्णबहादुर बिक र... Read more »

रेखा थापालाई छविको जितको शुभकामना

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले पूर्वपत्नी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट शुभकामना दिएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि... Read more »

निर्वाचनमा प्रतिगामी र अधिनायकवादीलाई रोक्नुपर्छ : पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउनुअगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी... Read more »

एमालेबाट हत्या अभियोगमा फरार अभियुक्त महतोको उम्मेदवारी

महोत्तरी । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी १ बाट मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि एमालेबाट टिकट पाएका हुन् ।... Read more »

प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता पत्नी आरजुमार्फत

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी पत्नी आरजु देउवाले दर्ता गराएकी छिन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् । देउवाको... Read more »