कर्णाली प्रदेशमा अधिकांश उम्मेदवार पुरानै अनुहार

सुर्खेत । अघिल्लो प्रदेश सभाका ४० सदस्यमध्ये एक तिहाइ कर्णा प्रदेशमा यसपटक पनि उम्मेदवार बनेका छन् । अघिल्लो प्रतिनिधिसभा र प्रदेश सभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका छन् । कर्णाली प्रदेश... Read more »

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा कस कसकाबिच हुँदैछ कडा प्रतिस्पर्धा ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २ सय ६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं १ मा दल र स्वतन्त्र गरी ३२ जनाले... Read more »

प्रदेश सभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित

लमजुङ । राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभातर्फ स्वतन्त्रबाट दोर्जे लामा गुरुङले उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि... Read more »

आज चुनाव चिह्न वितरण र उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्दैछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक... Read more »

रद्द गर्‍यो निर्वाचन आयोगले लक्ष्मण थारूको उम्मेदवारी

  धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका लक्ष्मण थारूको उम्मेदवारी रद्द भएको छ । थारूलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप... Read more »

काठमाडौंका १० क्षेत्रमा २ सय ६५ उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी २ सय ६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २... Read more »

स्वास्थ्यमन्त्रीका सल्लाहकार स्वतन्त्र उम्मेदवार

तेह्रथुम । ४ मंसिरमा हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्वरी दिएका छन् । तेह्रथुमको निर्वाचन क्षेत्र (क) प्रदेश सभाका लागि उमेरद्वारी दिएका हुन्... Read more »

मधेसमा स्वतन्त्र उम्मेदवारी दिने एमालेका नेता (नामावलीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन सकियो । पार्टीमा असन्तुष्ट नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता... Read more »

जुम्लामा ज्ञानेन्द्र शाहीसहित पाँचजनाको उम्मेदवारी दर्ता

जुम्ला । जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ । गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी... Read more »

घिमिरे रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार

भैरहवा । रुपन्देही (५) मा वसुदेव घिमिरेले आधिकारिकता पाएका छन् । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको थियो । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर... Read more »