मधेसमा स्वतन्त्र उम्मेदवारी दिने एमालेका नेता (नामावलीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन सकियो । पार्टीमा असन्तुष्ट नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेस प्रदेश प्रदेशमा एमालेका केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेश सभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरू

प्रतिनिधिसभातर्फ:

प्रभु साह, रौतहट –३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
रामआधार कापड, महोत्तरी –३
मानबहादुर खडका, सर्लाही–१
किशोरी साह, धनुषा–१
कृष्ण कुमार महतो, धनुषा –४
सन्तोष श्रेष्ठ, पर्सा –१

प्रदेश सभातर्फ:

चन्द्रभुषण साह, सर्लाही १ (क)
रेनुका पोडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)


Recommended For You