अर्घाखाँचीमा कांग्रेस र एमालेलाई स्वतन्त्रको चुनौती

अर्घाखाँची । प्रतिनिधिसभा अर्घाखँचीमा त्रिपक्षी रोेच भिडन्त देख्न पाइने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी,... Read more »

अंश, वंश र अर्थको भरमा राजनीति चल्न दिन्न : कोइराला

चितवन । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्नको बताए । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना यस्तो विकृतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको... Read more »

प्रतिनिधिसभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक, ९.३२ प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या सून्य... Read more »

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी... Read more »

४ मंसिरमा हुने प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवारहरूको सूची

प्रदेश १ झापा–१ – विश्वप्रकाश शर्मा पाँचथर – भीष्मराज आङदेम्बे सुनसरी–३ – विजयकुमार गच्छदार झापा–३ – कृष्णप्रसाद सिटौला धनकुटा – सुनील थापा सोलुखुम्बु – बलबहादुर केसी मोरङ–२ – सुजाता कोइराला मोरङ ६–... Read more »

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मत सर्वेक्षण गर्न आयोगको रोक

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारबाही गर्ने भएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मत सर्वेक्षण र प्रकाशित... Read more »

उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेका प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । सामान्य तरिकाले... Read more »

चलचित्र निर्मातालाई ‘डोजर’ चुनाव चिह्न

काठमाडौं । चलचित्र निर्माता मनोज पण्डितले डोजर चुनाव चिह्न पाएका छन् । काभ्रेपलाञ्चोक २ मा गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिह्न पाएका हुन्। काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका वेला... Read more »

कांग्रेसका बागी उम्मेदवार अमरेश सिंहले पाए माछो चुनाव चिह्न

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी... Read more »

सर्लाही २ मा गठबन्धनको आधिकारिक उम्मेदवार यादव, महतो संकटमा

काठमाडौं । सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको बताएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत... Read more »