DCC-CUP फुटबल प्रतियोगिता शुरू, दक्षिणकाली र तारकेश्वर नगरपालिकाको विजयी शुरूवात

काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समितिको आयोजनामा DCC-CUP फुटबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको पहिलो खेलमा दक्षिणकाली नगरपालिकाले नागार्जुन नगरपालिकालाई र तारकेश्वर नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई समान ० का विरूद्ध १ गोल... Read more »

आफू अन्याय नगरौँ, आफूलाई अन्याय गर्नेको प्रतिकार गरौँ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरुलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताउनुभयो। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला... Read more »

ज्येष्ठ नागरिकलाई सम्मान, ३० नं. वडाको उत्कृष्ट काम

काठमाडौँ । स्थानीय सरकार, घरआँगनको सरकार भन्ने कुरा काठमाडौँ महानगरपालिका वडा नं. ३० ले प्रमाणित गर्दै छ । वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । यो... Read more »

निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर-तेजश्री स्मृति प्रतिष्ठान र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रशिक्षक प्रशिक्षण

काठमाडौँ । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर-तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइरहेको... Read more »

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुस् : शेरबहादुर देउवा

रूपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न क्षेत्रीय सभापतिहरूलाई निर्देशन दिनुभएको छ । रुपन्देहीमा आजबाट सुरु भएको राष्ट्रिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई... Read more »

उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा ऐतिहासिक अछाम दरबारको उद्घाटन

अछाम । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले ऐतिहासिक अछाम दरबारको औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले ऐतिहासिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन, र पुनर्निर्माण सरकारको प्रमुख प्राथमिकता... Read more »

नेपाली काँग्रेसको क्षेत्रीय भेला भैरहवामा, शेखरको पनि उपस्थिति

रूपन्देही । नेपाली कांग्रेसको क्षेत्रीय भेला भैरहवामा हुँदै छ । भेलामा शेखर कोइराला पनि उपस्थित हुने जानकारी प्राप्त भएको छ । १६५ वटै निर्वाचन क्षेत्रका नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरु भैरहवा पुगेका छन्... Read more »

उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धता मजबुत बनाउँछौँ : गगनकुमार थापा

कास्की । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धता मजबुत बनाउँदै लैजाने बताएका छन् । आज पोखरामा नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी... Read more »

लोतान्त्रिक श्रमिकहरूको राष्ट्रिय सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ मा

काठमाडौँ । नेपालकै पहिलो लोतान्त्रिक श्रमिकहरूको राष्ट्रिय सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने भएको छ । भक्तपुरको बोडे कृषि विकास बैँकको तालिम प्रतिष्ठानमा हुने... Read more »

भारत भ्रमणमा नजाँदैमा सम्बन्ध बिग्रिएको भनन्नु हुँदैन : खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण नजाँदैमा सम्बन्ध बिग्रिएको भनन्नु नहुने तर्क गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओली उचित समयमा भारत भ्रमणमा जाने जिकिर पनि... Read more »