नेपालमा एकै दिन ६७३४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १४ हजार १४ जनामा पीसीआर परीक्षण र ३ हजार ४ सय... Read more »

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण... Read more »

स्मार्ट लकडाउन : माघ १५ सम्म स्कुल कलेज देखि सिनेमा हल सबै बन्द

सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म स्कुल कलेज देखि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री... Read more »

नारायणहिटी सङ्ग्रहालयको श्रीसदनका दुई कोठाको दस्ताबेज सूचीकरण सुरु

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्ताबेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण... Read more »

नेपालमा ४ हजार ९६१ संक्रमित थपिए, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१  कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या... Read more »

पशुपतिबाट पनि बतास समूहलाई ‘आउट’ गर्न कस्सिए मन्त्री आले

नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको छ । भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३... Read more »

प्रदेशसभाको बैठक बस्दै : प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको... Read more »

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ... Read more »

थप ४ हजार ६३६ मा कोरोना देखिँदा ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३... Read more »