मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री भावुक हुँदै निकै रोएकी छिन् । मन्त्री झाँक्रीले मन्त्रीको जिम्मेवारी सम्हालेको आठ महिना बीस दिनपछि मन्त्रीको जिम्मेवारी छोडेर बाहिरिने क्रममा निकै रून पुगेकी हुन् ।... Read more »
आफ्नो मूल्याङ्कन आफैँ गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू सफल मन्त्री भएको बताएका छन् आज मन्त्रालयमै प्रेस सम्मेलन गरेर मन्त्री आलेले उक्त कुरा बताएका हुन् । मन्त्री आलेसहित... Read more »
पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तुलसीप्रसाद अवस्ती निर्वाचित भएका छन् । विवादका कारण लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको पद्मोदय माध्यमिक विद्यालयमा अन्तत: निर्वाचन प्रक्रियाद्वारा विद्यालय व्यवस्थापन समिति गठन... Read more »
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय... Read more »
आज बसेको काठमाडौँ महानगरको नगरसभाको ११ ओैँ अधिवेशनमा आर्थिक वर्ष ०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट पेस भएको छ । काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाहको... Read more »
नेपाली काँग्रेस दोलखाका पूर्व पार्टी सभापति माधवमणि राजभण्डारीको निधन भएको पाँचौँ दिनको पुण्य तिथिमा आज भीमेश्वर-२ काठमाडौँ सम्पर्क समितिले आज श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । नेपाली काँग्रेस दोलखाका पार्टी सभापति वर्मा... Read more »
काठमाडौँ महानगरका नवनिर्वाचित मेयर वालेन्द्र साह र उप-मेयर सुनीता डङ्गोल एवं वडाध्यक्ष तथा सदस्यहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । मेयर वालेन्द्र साहलाई काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले... Read more »
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति... Read more »
सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य तथा मिति तय गर्ने लगायत विषयका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । मंगलबार... Read more »
प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ । प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद... Read more »
