नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उप-सभामुखमा भारी मतका साथ निर्वाचित भएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा पुष्पा भुसालले १४८ मत ल्याएर उप-सभामुखमा विजय हासिल गरेकी हुन् ।... Read more »
लोकतन्त्रप्रति नै चारैतिरबाट खतरा रहेको हुँदा नेपाली काँग्रेस गम्भीर भएर अगाडि बढ्नुपर्ने नेता प्रकाशमान सिंहले बताएका छन् । अहिले काँग्रेस एकताबद्ध भएर लोकतन्त्रको रक्षामा नलागे लोकतन्त्रमाथि नै खतराको घण्टी बजिसकेको उनको भनाइ... Read more »
गुरूपूर्णीमाको दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाहलाई केपी ओलीले तबला उपहार प्रदान गरेका छन् । एमालेका स्थायी समिति सदस्य कर्ण थापाले आफ्नो फेसबुक पेजमा केपी... Read more »
नेपाल ट्रेड युनियन काँग्रेसले आफ्ना सदस्यको चुस्त डाटा सङ्कलन गर्ने भएको छ । आफ्नो प्रत्यक्ष सदस्य नभएको ट्रेड युनियन काँग्रेसमा २७ वटा आबद्ध युनियनहरू रहेका छन् । २७ वटा आबद्ध सङ्गठनका सदस्यहरू... Read more »
काठमाडौँ महानगरपालिकाको २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट आज नगरसभाबाट संशोधनसहित पारित भएको छ । तीन चरणमा छलफल भएपछि मात्र संशोधनसहित आज सर्वसम्मत बजेट पारित भएको... Read more »
चौतर्फी विरोधपछि अन्ततः अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज बुधवार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । आर्थिक वर्ष २०७९/०८० बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई... Read more »
मजदुर आन्दोलनका संस्थापक नेता पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको अर्धकदको सालिक आज प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अनावरण गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो प्राङ्गणमा आफ्ना संस्थापक अध्यक्ष स्व. गिरिजाप्रसाद कोइरालाको... Read more »
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर समितिका सभापति केदारप्रसाद धमलाको नेतृत्वमा आज साँझ ७:१५ बजे प्रदर्शनी मार्ग भृकुटी मण्डप काठमाडौँमा कृषि मन्त्रीविरूद्ध सशक्त राँके जुलुस प्रदर्शन भयो । जुलुसमा राप्रपाका भ्रातृ संगठनहरूले... Read more »
नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । ओखलढुङ्गाका नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले उनको परिवारलाई भेटेर फर्किँदै गर्दा रामेछापको गोगनेमा उपसभापति गुरूङलगायत पाँच जना... Read more »
नेपालका ३५ भन्दा बढी नगरपालिकालाई फायर फाइटिङ ट्रेनिङ दिएका किशोरकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘आगो’ को आज एक समारोहका बिच विमोचन सम्पन्न भएको छ । काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बूढाथोकीले ‘आगो’... Read more »
