काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । यसअघि काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँड थिए । खाँड गृहमन्त्री भएपछि सो... Read more »

गगन थापाले भेटे मन्त्री मेटमणि चौधरीलाई

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर आफूले उठाएका कुराका विषयमा छलफल गरेको र मन्त्रीज्यूले आफूले उठाएका विषय र सुझावलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त... Read more »

बाम एकताका लागि छलफल बाक्लियो

एकातिर नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले बाम एकताका लागि पहल गर्ने निर्णय गरेको छ भने अर्कातिर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको बैठकले विचार मिल्नेसँग गठबन्धन गर्ने निर्णय... Read more »

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्राप्त

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले नेपाली काँग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा ४२, (२) (क) बमोजिम शुभेच्छुक संस्थाको मान्यता प्राप्त गरेको छ । नेपाली काँग्रेस दोलखाका नेता महाधिवेशन प्रतिनिधि कुमार अधिकारी (आर.बी)... Read more »

आफ्ना सदस्य कर्मचारी हटाएकोमा स्थानीय तह कर्मचारी युनियन, नेपालको आपत्ति

कालिकोट, मुगु र दैलेखलगायतका देशभरिका कतिपय स्थानीय तहबाट आफ्ना सदस्य कर्मचारीलाई सेवाबाट नै हटाउने काम गरेकोप्रति स्थानीय तह कर्मचारी युनियन, नेपालले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति नै जारी गरेर युनियनले यदि... Read more »

जापानिज श्रम तथा सामाजिक सुरक्षा विज्ञ कोइची ओयामालगायतको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा

जापान सरकार श्रम तथा सामाजिक सुरक्षा विज्ञ कोइची ओयामाको नेतृत्वमा जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानका प्रतिनिधिको एक टोली नेपाल भ्रमणमा रहेको छ । ओयामाको टोलीलाई नेपाल ट्रेड युनियन काँग्रेसले स्वागत गरेको थियो जापान... Read more »

काठमाडौँ महानगर प्रवक्तामा नवीन मानन्धर नियुक्त

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर नियुक्त भएका छन् । मानन्धरलाई महानगरको छैटौँ कार्यपालिका बैठकले नियुक्त गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नवीन मानन्धरले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका... Read more »

स्राेतमै फोहोर छुट्याएर महानगरलाई सहयोग गर्न गगन थापाको आह्वान

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले,’’काठमाडौ महानगरपालिकाले आजदेखि घरघरबाट नै फोहोरलाई स्रोतमा नै बर्गीकरण गर्न सूचना जारी गरेको छ । महानगरले तारिफ योग्य काम गर्न लागेको छ । महानगरको यस किसिमको महत्वपूर्ण काममा... Read more »

ॐ, जय, जगदीश, हरे गरेर घण्टी नबजाओैँ : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ, जय, जगदीश, हरे गरेर घण्टी नबजाओैँ भनेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिमा बोल्दै नेता शर्माले एउटा नेताको प्रशंसा गर्दा ॐ, जय,... Read more »

नेपालको भूराजनीतिक अवस्था, चुनौति र अबको बाटो विषयक विचार गोष्ठी सम्पन्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) को आयोजनामा नेपालको भूराजनीतिक अवस्था, चुनौति र अबको बाटो विषयक विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा... Read more »