प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी । यहाँ जारी प्रधानमन्त्री कप टी(२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद्... Read more »

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

सिन्धुपाल्चोक । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित... Read more »

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । आजदेखि यहाँस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ । एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष... Read more »

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस... Read more »

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद... Read more »

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

हेटौँडा । यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच,... Read more »

वागमती प्रदेशस्तरीय दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिकामा भइरहेको

काठमाडौँ । वागमती प्रदेशस्तरीय दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिका वडा नम्बर ५ को प्राङ्गणमा भइरहेको छ । दुई दिनसम्म चल्ने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौँको संयोजन एवं बागमती प्रदेश... Read more »

जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा हुने दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिकाले गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा हुने दोस्रो बागमती प्रदेश स्तरीय बरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगिता -२०८१ टोखा नगरपालिकाले आयोजना गर्ने भएको छ । यही पौष १९ र २० गते... Read more »

मधेस प्रदेशमा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ सुरु

धनुषा । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु  जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्... Read more »

सुदूरपश्चिमका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, पाए ओमोडाको ६२ लाख पर्ने गाडी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल)मा ओमोडा ई–५ पाएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन्... Read more »