खेलकुद क्रीकेट खेलाडिलाई प्रतिखेलाडी रू ३ लाख पुरस्कार दिने सरकारको घोषणा Santosh Poudel — ३ चैत्र २०७९, शुक्रबार comments off विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु। प्रधानमन्त्री