नेप्से परिसूचक झिनो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अङ्कले ओरालो लागेर २०२३.३५ मा सीमित भएको छ । ठूला... Read more »

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका... Read more »

बागमती प्रदेशमा ६७ करोडका योजना थप

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।... Read more »

कालीकोटका चार स्थानीय तहबाटै नुन वितरण

कालीकोट । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नुन बिक्री वितरण सुरु गरेका छन् । जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै र... Read more »

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो । समुद्रि सतहबाट दुई... Read more »

टीकापुर उद्यानमा नयाँ वर्षको पहिलो दिन तीन लाख सङ्कलन

टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिबार... Read more »

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठपर्व मनाइँदै

वीरगञ्ज । तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि... Read more »

अन्तर प्रदेश खेलकुदः कोशीलाई महिला फुटबलको उपाधि

भरतपुर । चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै... Read more »

सरकारले दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पु¥याउने सरकारको अभियानअन्तर्गत नेपाल टेलिकमले उक्त सेवा... Read more »

लालीगुराँस हेर्न लाप्राकमा पर्यटक

गोरखा । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ । “लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा... Read more »