जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी... Read more »

तनहुँमा पाडी–बाछी हुर्काउन अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी÷बाछी हुर्काउन १० हजारका दरले अनुदान दिन लागेको... Read more »

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको... Read more »

काठमाडौँमा ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । उक्त अभियानको बिहान उपप्रधान एवं गृहमन्त्री रवि... Read more »

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आयोजित बैठकमा उनले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा... Read more »

संसद्को चालु अधिवेशन अन्त्य, तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन २ वैशाख राति १२ बजेदेखि स्वतः अन्त्य हुने... Read more »

सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको असहमति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति असहमति जनाएको छ । कांग्रेस संसदीय दलको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन... Read more »

लुम्बिनीः नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य

रुपन्देही । नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक... Read more »

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को... Read more »

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताएका छन् । नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आयोजना गरेको ‘शुभारम्भ... Read more »