नागरिकले पालना गर्न सक्ने कानुन बन्नुपर्छ: नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले नागरिकले पालना गर्न सक्ने कानुन बनाए मात्र सरकार सफल हुने बताएको छ। तर, सरकारले नागरिकले पालना गर्नै नसक्ने कानुन ल्याएर उद्योगी व्यवसायीलाई मारमा... Read more »

मधेस प्रदेशमा होटल व्यवस्थापकलाई एक दिने तालिम

महोत्तरी, ६ माघ होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटल व्यवसायीहरुलाई तालिम दिइएको छ । पर्यटन प्रवर्द्धन र होटल व्यवसायलाई थप व्यवस्थित र... Read more »

आज यती एयरलाइन्सका नियमित उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर ७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान... Read more »

पाठ्यक्रममा हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै... Read more »

नेपाल कारखाना श्रमिक संघ काठमाडौँ जिल्लाको चौथो अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल कारखाना श्रमिक संघ काठमाडौँ जिल्लाको चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष नेत्र विक्रम थापाले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई योगदान‌मा आधारित सामाजिक सुरक्षा... Read more »

हलेसी तुवाचुङ नगरपालिकाद्वारा पर्यटक गाइर्ड तालिम दिन सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीलाई लक्षित गर्दै पर्यटक गाइड तालिम सुरु गरेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा आउने आन्तरिक... Read more »

प्रधानमन्त्रीद्वारा गोरखा महोत्सव उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् । Read more »

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटन गर्न गोरखा पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार माओवादी केन्द्र निकट वाइसिएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन्... Read more »

तिला गाउँपालिकाका महिलाको ढाका बुनेर आत्मनिर्भर बन्ने सपना

जुम्ला । तिला गाउँपालिका–६ की कुन्ती रावतको कुनै सीप सिकेर आत्मानिर्भर बन्ने सपना देखेकी थिइन् । तर, सीप सिकाउने मान्छेको अत्तोपत्तो थिएन । ‘तँ आँट म पुर्‍याउँछ’ भने झैँ उनको सपना तिला... Read more »

क्रसर उद्योग कार्यविधिविरुद्ध रिट, सुनुवाइ आजै

बर्दिवास र गौशाला नगर क्षेत्रमा सञ्चालित क्रसर उद्योगको वैधानिकतामाथि प्रश्न उठिरहेको वेला अदालतमा मुद्दा  परेको छ । जिल्ला समन्वय समितिको कार्यविधिविरुद्ध बर्दिवास र गौशाला नगरपालिकाले जनकपुर उच्चअदालतमा मुद्दा  दर्ता गरेका हुन् ।... Read more »