अर्घाखाँची । अर्घाखाँचीका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशील व्यावसायिक संस्थाहरू अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको... Read more »
बुटवल । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलोपटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–एएलओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो । जहाजमा पूर्वपराराष्ट्रमन्त्री प्रदीप... Read more »
काठमाडौँ । नागार्जुनमा नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघ गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध रहेको नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघले नागार्जुन नगरपालिका भित्र छरिएर रहेका... Read more »
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङ्गारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने... Read more »
बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट... Read more »
काठमाडौं । नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् । पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल... Read more »
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका हुन् । अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले... Read more »
काठमाडौँ । चन्द्रागिरी नगरपालिकाअन्तर्गत रहेका सिलाइबुनाइ तथा इम्ब्रोइडरीमा रहेका स्वरोजगार तथा कार्यरत श्रमिक हरुको भेलाले मन्जु कार्कीको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गररेको छ । भेलालाइ सम्बोधन गर्दै नेपाल ट्रेड युनियन... Read more »
पोखरा । नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ... Read more »
खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानको प्रोत्साहन र कृषि पेसाको सम्मानमा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री... Read more »
