प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता पत्नी आरजुमार्फत

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी पत्नी आरजु देउवाले दर्ता गराएकी छिन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् । देउवाको... Read more »

गिरिराजमणि पोखरेल चौथोपटक महोत्तरी १ बाट उम्मेदवार

महोत्तरी । माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीनपटक... Read more »

गृहमन्त्री खाणले रूपन्देही ३ बाट गरे उम्मेदवारी दर्ता

भैरहवा। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको छ । गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेससहितको गठबन्धनबाट जसपा बाहिरिएपछि... Read more »

रौतहट १ मा माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

  काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य... Read more »

रवि लामिछानेले चितवन २ मा गरे उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र... Read more »

उदयशमशेरले ललितपुर १ बाट उम्मेदवारी दर्ता गराए

काठमाडौं । कांग्रेसका उदयशमशेर राणाले ललितपुर १ बाटउम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि २०७४ सालमा एमालेका उम्मेदवार... Read more »

चितवन–३ मा गठबन्धनबाट डा. अधिकारीलाई उठाउने

काठमाडौ । पुष्पकमल दाहालले चितवन–३ छाडेपछि सो स्थानमा गठबन्धनले डा. भोजराज अधिकारीलाई उठाउने भएको छ । सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन–३ ओवादी केन्द्रलाई परेको थियो । प्रचण्ड गोरखा–२ तरि लागेपछि अधिकारीलाई सो स्थान... Read more »

एमालेबाट वासुदेव घिमिरे रुपन्देही–५ बाट लड्ने

  बुटवल । २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर घिमिरेलाई एमालेले रुपन्देही... Read more »

सभामुखले छाडे सरकारीनिवास

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारीनिवास छाडेका छन् । लैनचौरस्थित सरकारीनिवास छाडेर सापकोटा कौशलटार सरेका छन् । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा... Read more »

टुंग्यायो राप्रपाले काठमाडौका उम्मेदवार

काठमाडौं राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एक दिनअघि काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो... Read more »