नेपाली कांग्रेसले प्रतिनिधिसभाका ६० उम्मेदवारको टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म ६० निर्वाचन क्षेत्रका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारहरू फाइनल गरेको छ । प्रदेश १ तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा संखुवासभा – दीपक... Read more »

सभामुख अग्नि सापकोटा चुनाव नलड्ने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ४ मंसिरको निर्वाचनमा नठ्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । संसदीय भूमिकामा नरहे पनि देश, जनता... Read more »

अनुपम फुडल्यान्डमा कोइराला समूहको भेला

काठमाडौं नेपाली कांग्रेसभित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर कोइराला समूहको भेला २ बजेबाट बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला... Read more »

चुनाव नलड्ने डा.बाबुराम भट्टराईको घोषणा

काठमाडौैँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिँदै उनले ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका... Read more »

समानुपातिक सूची संशोधनमा काँग्रेसको सहमति जुट्यो

काठमाडौँ । नेपाली काँग्रेसभित्र विवादित बनेको समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको बताइएको छ । संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा भने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।... Read more »

जसपा नेपाल गठबन्धनबाट बाहिरिने

काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एकल्यै लड्ने भएको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि विज्ञप्ति... Read more »

समानुपातिकतर्फको संशोधित बन्दसूची १६ गतेसम्म बुझाउनुपर्ने

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा राजनीतिक दलहरुले संशोधन गर्न पाउने भएको हुँदा संशोधित बन्दसूची बुझाउन अब एक दिन मात्र बाँकी... Read more »

गगन थापाको बन्दसूचीप्रति असन्तुष्टि

काठमाडौं । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट शेखर–गगन समूहले समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यदि समानुपातिक सूची नसच्चिए पार्टीमै विद्रोह गर्ने बेला... Read more »