आधा कर्मचारी हटायो ट्वीटरले

एजेन्सी । ट्विटरले आधा कर्मचारी हटाएको छ । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको हो । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार... Read more »

शिवसेना नेता सुधीर सुरीको हत्या

एजेन्सी । शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका... Read more »

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोलीप्रहार, अवस्था खतरामुक्त

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएको थियो। बाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेको बताइएको छ ।... Read more »

म्यानमारमा नेसनल लिग फर डेमोक्रेसीका पूर्वसांसदलाई १४८ वर्ष जेल सजाय

एजेन्सी । सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्वसांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ । ५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो ।... Read more »

ट्विटरका आधा कर्मचारी कटौति गर्दै मस्क

एजेन्सी । ट्विटरले आधा कर्मचारी कटौति गर्ने भएको छ । विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटरमा आधा कार्यबल कटौति गर्ने योजना बनाएको, ब्लुमबर्ग न्युजले जनाएको छ । मस्कले सुरुमा... Read more »

अमेरिकी राष्ट्रपति जो बाइडेनको अमेरिकीलाई राजनीतिक हिंसाको विरोधमा एकजुट हुन आग्रह

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक हिंसाको विरोधमा अमेरिकीलाई एकजुट हुन आग्रह गरेका छन् । अमेरिकीहरू राजनीतिक हिंसा र मतदातामाथिको धम्कीको विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई थियो। राष्ट्रपति... Read more »

इजरायलमा पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु फर्किन सक्नेः सर्वेक्षण

एजेन्सी । मत सर्वेक्षणले इजरायलमा पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु फर्किन सक्ने देखाएको जनाइएको छ । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमत तर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् । देशको सबैभन्दा लामो समय... Read more »

उत्तर कोरियाको व्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले बुधबार “अपरिचित ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाइएको हो ।... Read more »

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चीन भ्रमणमा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चीनको भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका जनाइएको छ । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका... Read more »

चीनालाई उइघुरविरुद्धको अत्याचार रोक्न ५० देशको आग्रह

एजेन्सी । सिन्जियाङ क्षेत्रमा ‘गम्भीर मानवअधिकार उल्लंघन गरेको विषयमा चीनको निन्दा भएको छ । ५० देशहरूले राष्ट्रसंघको बहसका क्रममा उइघुरविरुद्धको अत्याचारमा तत्काल ध्यान दिन आग्रह गर्दै एक विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।... Read more »