मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकलाई मौरी उपहार

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित... Read more »

लिम्बुको फर्ममा ड्रागन फुट

पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फूल फुलेको छ । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने कृषकलिम्बु बताउँछन् । Read more »

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

पाल्पा । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै... Read more »

हावाहुरीले कागती खेती नष्ट

केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी... Read more »

एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

 सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यस वर्ष एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यस वर्ष विगतको... Read more »

आलु काउली स्तम्भ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आलुकाउली स्तम्भ निर्माण भएको छ । तरकारी खेतीका लागि ख्याति कमाएको मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ४ स्थित नयाँगाउँमा आलुकाउली स्तम्भ निर्माण गरिएको हो । आफ्नो... Read more »

पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले नपानेपछि बारीमै सुक्यो

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती... Read more »

कास्कीका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण 

कास्की । कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।  गाईवस्तु मर्न थालेपछि किसान... Read more »

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

रोङ । रोङ ६ का दावा स्याङ्बोले एक सय ५० घार मौरी पालेका छन् । २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका उनले सेरेना जातका मौरी पालेका हुन् । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब... Read more »

सुन्दरबजार नगरपालिकामा मह प्रशोधन केन्द्र बन्दै

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो ।  केन्द्रको ९० प्रतिशत निर्माण... Read more »