काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । उनीहरूलाई २६ फागुनमा गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको... Read more »
काठमाडौं । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)... Read more »
मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन सञ्चालक पक्राउ परेका छन् । उनीहरूलाई बचतकर्ताको १२ करोड ९ लाख ठगीको आरोप लागेको थियो । जिल्ला... Read more »
काठमाडौं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा... Read more »
काठमाडौं । होलीलाई मध्यनजर गरी सोमबार काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्न सक्ने... Read more »
मलेखु । धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएको छ । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा पक्षी वनमा छोडिदिएको हो ।... Read more »
तनहुँ । तनहुुँ कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले तनहुँ कारागारमा रहेको पुस्तकालयका लागि कारागारका निमित्त प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गरेका हुन् । टिम नेपोले... Read more »
पोखरिया । देशकै प्रमुख नाकाको रूपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ । बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम... Read more »
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरूविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ ।ब्युरोले आज यहाँ पत्रकार सम्मेलन गरी... Read more »
मंगलबारे । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै... Read more »
