मालारानीका कृषक मौरीमा आत्मनिर्भर

गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ... Read more »

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बिउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका... Read more »

अवकाशपछि व्यावसायिक कालिजपालनबाट मनग्य आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विष्णुमणि आचार्यले व्यावसायिक रूपले कालिज पालन गरेका छन् । उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त... Read more »

आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही । जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने... Read more »

रोपाइँ चैते धानका लागि

संखुवासभा । भिन्न भिन्न ठाउँमा भिन्न भिन्न कृषि प्रणली छँदै छ, हाम्रो देशमा । हाम्रो कृषि प्रणाली वैज्ञानिक र प्राकृतिक पनि रहेको विज्ञहरु बताउँछन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते... Read more »

सिजनको पहिलो हरियो चियाको टिपाइ सुरु

मंगलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने... Read more »

पाक्नै लागेको हिउँदेबाली असिनाले नष्ट, किसान चिन्तित

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै ६ महिनापछि माटो भिज्ने गरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण... Read more »

कृषिको अनुदान कटौती र दूधको मूल्य वृद्धिप्रति सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले... Read more »

कृषिलाई हौसला दिनुको विकल्प छैन

नुवाकोट । खाद्यान्नको मूल्य निकै बढेको छ । हाम्रा पाखापखेरुहरु अझै बाँझै छन् । कृषिमा युवाको आकर्षण अझै बढ्न सकेको पाइँदैन । त्यसैले कृषिलाई हौसला दिनुको विकल्प अब छैन नै । नुवाकोटको... Read more »

वचनदेव स्थानीय जातका १ सय गाईपालनबाट मनग्य आम्दानी गर्दै

महोत्तरी । बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पालेका छन् । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर... Read more »