काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले लागुऔषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना... Read more »
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त... Read more »
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढी सक्रिय भई आ–आफ्नो जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । काठमाडौं... Read more »
बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित जबरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्यो । शव भेटिएपछि लडेर मृत्यु भएको हुन सक्ने आकलन गरिएको थियो । मृतक डडेल्धुराको नवदुर्गा... Read more »
भक्तपुर। प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको... Read more »