एजेन्सी । आर्थिक र राजनीतिक संकटबीच सन् २०१५ देखि हालसम्म ७० लाखभन्दा बढी भेनेजुएलीले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा... Read more »
मस्को । रुसी एसयु(३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको... Read more »
लन्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छिन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीष्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन्... Read more »
एजेन्सी । अमेरिकी राष्ट्रपतिको टिप्पणीलाई लिएर पाकिस्तानले अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश... Read more »
एजेन्सी । श्रीलंकाका लेखक सेहान करुणातिलाकाले यस वर्षको बुकर पुरस्कार पाएका छन् । आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जितेका हुन् । देशको साम्प्रदायिक द्वन्द्वबीच... Read more »
एजेन्सी । युक्रेनको राजधानी किभमा ड्रोनबाट अक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले जानकारी दिए । राजधानीको मध्य सेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोट सुनिएको बताइए । विस्फोटको युक्रेनले निन्दा... Read more »
एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वी युरोप र मध्य एसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएकोे राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युक्रेन युद्धका कारण उत्पन्न आर्थिक संकटको... Read more »
एजेन्सी । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँच वर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका... Read more »
एजेन्सी । नाइजेरियामा एक दशकै भीषण बाढीमा परी ६०० भन्दा बढीको ज्यान गएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई घरबारविहीन भएका छन् । नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा... Read more »
लन्डन । बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरमा वार्ता हुने भएको छ । बेलायतको लन्डनस्थित नेपाली दूतावासका अनुसार बेलायत सरकार दुई देशबीचको औपाचारिक वार्ता... Read more »
