एजेन्सी । बेइजिङमा कम्युनिस्ट पार्टीको महाधिवेशन आज (१६ अक्टोबर)बाट सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन् । दशकौँ लामो परम्परा तोड्दै प्रतिनिधिहरूले... Read more »
एजेन्सी । युक्रेनी सहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्था सिर्जना गर्ने छ । यस वर्ष गरिबीमा १० गुणा वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन् । पूर्वीयुरोपका लागि... Read more »
एजेन्सी । योग गुरु बाबा रामदेव वेला वेला चर्चामा आइरहन्छन् । उनले हालै बलिउड कलाकारलाई आफ्नो निसाना बनाएका छन् । जसकारण उनी पुन: चर्चामा छन् । उत्तर प्रदेशको मुरादाबादमा नसामुक्त भारत कार्यक्रममा... Read more »
एजेन्सी । उडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो । रोबी ब्रिटिस सिरिज... Read more »
एजेन्सी । नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन् । अत्यधिक वर्षा र कमजोर पूर्वाधारका कारण... Read more »
एजेन्सी । संसारभरि मंकिपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लुएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्युएचओ... Read more »
एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको १० वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट... Read more »
एजेन्सी । अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको जानकारी दिएको छ । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी... Read more »
एजेन्सी । चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाका लागि खतरा भएको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग... Read more »
एजेन्सी । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत ३२ वर्षीया नर्स लुसी लेट्बिलेलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस... Read more »
